जारखत
Romanized: jaarakhata, jaarakhat, jarakhat, jarakhata
पूर्वपतिले जारबाट पाउनुपर्ने रकम वा विवाह खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जार+खत]
1
पूर्वपतिले जारबाट पाउनुपर्ने रकम वा विवाह खर्च।