फारख
Romanized: phaarakha, phaarakh, faarakha, pharakh
आफूले बुझाउनुपर्ने बही बुझाएपछि पाइने छुटकारा; निस्साका रूपमा दिइने त्यस्तो कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी फारिग]
१.
आफूले बुझाउनुपर्ने बही बुझाएपछि पाइने छुटकारा; निस्साका रूपमा दिइने त्यस्तो कागत।
२.
कामकाजबाट पाइएको छुट्टी; फुर्सद; अवकाश।