परख

Romanized: parakh, parakha

कुनै वस्तुमा रहेको गुणदोष, राम्रोनराम्रो आदि हेर्ने, जाँच्ने वा पर्गेल्ने काम; परीक्षा; पारख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ परीक्खण८ संस्कृत परीक्षण]

1
कुनै वस्तुमा रहेको गुणदोष, राम्रोनराम्रो आदि हेर्ने, जाँच्ने वा पर्गेल्ने काम; परीक्षा; पारख।

सम्बन्धित शब्दहरू