परखिया
Romanized: parakhiyaa, parakhiy, parakhiya
सातसाले क्रान्तिपूर्व तराईका मालअड्डाको नौसिन्दाभन्दा तलको अनि लेखनदासभन्दा माथिको कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सातसाले क्रान्तिपूर्व तराईका मालअड्डाको नौसिन्दाभन्दा तलको अनि लेखनदासभन्दा माथिको कर्मचारी।