परेखिया

Romanized: parekhiyaa, parekhiy, parekhiya

अड्डाखानामा रत्नहरू र अरू विशेष वस्तुको पारख गर्न राखिने सरकारी कर्मचारी; परखिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पारख+इया]

1
अड्डाखानामा रत्नहरू र अरू विशेष वस्तुको पारख गर्न राखिने सरकारी कर्मचारी; परखिया।

सम्बन्धित शब्दहरू