बखिया

Romanized: bakhiyaa, bakhiy, bakhiya

पहिलोपल्ट फड्का मारी सिइएको वा टाँका लगाइएको कपडामा पछिबाट गरिने मसिनो सिलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी बखिय]

१.
पहिलोपल्ट फड्का मारी सिइएको वा टाँका लगाइएको कपडामा पछिबाट गरिने मसिनो सिलाइ।
२.
फेरका छेउमा गरिने मसिनो सिलाइ, खुटाइ ।

सम्बन्धित शब्दहरू