मुखिया

Romanized: mukhiyaa, mukhiy, mukhiya

निजामती वा अन्य सेवातर्फको राजपत्रअनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुख्य]

१.
निजामती वा अन्य सेवातर्फको राजपत्रअनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद।
२.
गाउँको तालुकदार वा ठालु।
३.
छेत्रीलाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानसूचक शब्द।
४.
माझी वा सुनुवार जातिको एक थर।

सम्बन्धित शब्दहरू