मुखिनी
Romanized: mukhinee, mukhinii, mukhini
मुखिया दर्जावालकी पत्नी; मुखेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मुखिया+नी]
१.
मुखिया दर्जावालकी पत्नी; मुखेनी।
२.
क्षत्रिय आदि जातका स्त्रीलाई आदरपूर्वक गरिने सम्बोधन।
३.
आफैं मुख्य भएर काम-कुरा गर्ने स्त्री; नाइकिनी; नाइकेनी।