पर्वतिया
Romanized: parvatiyaa, parwatiyaa, parvatiy, parwatiya
पर्वतीय प्रदेशमा रहने; पहाडिया; पर्वते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पर्वतीय प्रदेशमा रहने; पहाडिया; पर्वते।
२.
(नाम)
नेपाली मातृभाषा भएका नेपाली जातिहरूमध्ये एक।