पर्वतीय
Romanized: parvatiy, parwatiya, parwatiy, parvateeya
पर्वतसम्बन्धी; पहाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पर्वतसम्बन्धी; पहाडी।
२.
पहाडी प्रदेशमा रहने; पर्वते; पहाडे।