पर्वत

Romanized: parvat, parwata, parwat, parbata

पहाड; डाँडो; शैल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहाड; डाँडो; शैल।
२.
चट्टान।
३.
वेदप्रसिद्ध एक देवर्षि।
४.
दशनामी सन्न्यासीहरूमध्ये एक।
५.
धवलागिरि अञ्चलमा पर्ने एक जिल्ला।

सम्बन्धित शब्दहरू