चाडपर्व

Romanized: chaadaparva, chaadaparv, chadaparva, chaadaparwa

मिठो मिठो खाइने र रमाइलो गरिने दिन; चाडबाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मिठो मिठो खाइने र रमाइलो गरिने दिन; चाडबाड।
२.
रमाइलो मनाइने र पूजा आदि गरिने विशेष पर्व।

सम्बन्धित शब्दहरू