पञ्चपर्व

Romanized: panychaparva, panychaparv, panychaparwa, panchaparva

अष्टमी, चतुर्दशी, पूर्णिमा, अमावास्या र रविसङ्क्रान्ति गरी पाँचवटा पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अष्टमी, चतुर्दशी, पूर्णिमा, अमावास्या र रविसङ्क्रान्ति गरी पाँचवटा पर्व।

सम्बन्धित शब्दहरू