पञ्चप्राण

Romanized: panychapraana, panychapraan, panychaprana, panychapran

प्राण, अपान, व्यान, उदान र समान गरी जम्मा पाँच प्रकारका वायु; शरीरमा रहने पञ्चवायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राण, अपान, व्यान, उदान र समान गरी जम्मा पाँच प्रकारका वायु; शरीरमा रहने पञ्चवायु।

सम्बन्धित शब्दहरू