पञ्चवाण
Romanized: panychavaana, panychavaan, panychavana, panychawaana
रुनु, सुक्नु, छटपटाउनु, मूर्च्छा पर्नु, बहुलाउनु जस्ता विकार भर्ने कामदेवका पाँच प्रकारका वाणहरूको संयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रुनु, सुक्नु, छटपटाउनु, मूर्च्छा पर्नु, बहुलाउनु जस्ता विकार भर्ने कामदेवका पाँच प्रकारका वाणहरूको संयोग।