पञ्चवट
Romanized: panychavata, panychavat, panychawata, panchavata
पाँच थरी वृक्ष (अश्वत्थ, बेल, वर, अमला, अशोक) को समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाँच थरी वृक्ष (अश्वत्थ, बेल, वर, अमला, अशोक) को समूह।
२.
यज्ञोपवीत; जनै।