पञ्चवर्ण
Romanized: panychavarna, panychavarn, panychawarna, panchavarna
प्रणवका पाँच वर्ण (अ+उ+म+नाद+विन्दु) को समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रणवका पाँच वर्ण (अ+उ+म+नाद+विन्दु) को समुदाय।