कोतपर्व

Romanized: kotaparv, kotaparwa, kotaparw, kotaparba

नेपालको इतिहासमा विसं. १९०३ मा हनुमान ढोका दरबारको कोतमा भएको जङ्गबहादुरद्वारा रचित आफू प्रधानमन्त्री हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको इतिहासमा विसं. १९०३ मा हनुमान ढोका दरबारको कोतमा भएको जङ्गबहादुरद्वारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्याको घटना वा काण्ड।

सम्बन्धित शब्दहरू