कृतपूर्व

Romanized: kritapurva, kritapurv, kritapurwa, kritapurw

आफूप्रति कर्तव्य पालना गरिसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफूप्रति कर्तव्य पालना गरिसकेको।
२.
गर्नुपर्ने काम पहिल्यै गरिसकिएको; पहिले बनाइएको।

सम्बन्धित शब्दहरू