भूतपूर्व
Romanized: bhutapurv, bhutapurwa, bhutapurw, bhootapurva
पहिले भइसकेको, बितेको समयको पूर्वकालको; पूर्ववर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहिले भइसकेको, बितेको समयको पूर्वकालको; पूर्ववर्ती।
२.
पहिले कुनै पदप्रतिष्ठामा रही हाल खाली भएको (व्यक्ति)।