मध्यपूर्व

Romanized: madhyapurv, madhyapurwa, madhyapurw, madhyapoorva

एसियाको दक्षिण तथा पश्चिम दिशामा रहेको भूभाग; इरानदेखि इजिप्टसम्मका देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एसियाको दक्षिण तथा पश्चिम दिशामा रहेको भूभाग; इरानदेखि इजिप्टसम्मका देश।
२.
अफ्रिकामा पर्ने इजिप्ट, सुडान, लिबिया आदि र पश्चिमी एसियामा रहेका सउदी अरब, लेबनान, प्यालेस्टाइन, इजरायल, सिरिया आदि देश तथा तिनका वरिपरिका देशको समूह।

सम्बन्धित शब्दहरू