यथापूर्व
Romanized: yathaapurva, yathaapurv, yathaapurwa, yathapurv
परम्परादेखि चलेअनुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
परम्परादेखि चलेअनुसारको।
२.
पहिले जस्तै; जस्तो थियो त्यस्तै।
३.
(क्रियाविशेषण)
पहिले जस्तै गरेर।