अपूर्व

Romanized: apurv, apurwa, apurw, apoorva

पहिले कहीँ पनि नभएको वा नदेखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पहिले कहीँ पनि नभएको वा नदेखिएको।
२.
नयाँ; हालसालको।
३.
अनौठो; अद्भुत।
४.
चिनजान नभएको; अज्ञात।
५.
अद्भुत; विलक्षण।
६.
अद्वितीय; अनुपम।

सम्बन्धित शब्दहरू