अथर्व
Romanized: atharv, atharwa, atharw, atharba
वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वेदका चार प्रकारमध्ये एक; अथर्ववेद; मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद।