अश्रुतपूर्व

Romanized: ashrutapurva, ashrutapurv, ashrutapurwa, ashrutapurw

पहिले कहिल्यै नसुनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पहिले कहिल्यै नसुनिएको।
२.
अद्भुत; विलक्षण।

सम्बन्धित शब्दहरू