तन्तुपर्व

Romanized: tantuparv, tantuparwa, tantuparw, tantuparba

भगवान्‌लाई यज्ञोपवीत दान गर्ने वा परमेश्वरले जनै पहिरेको पहिलो तिथि; श्रावण पूर्णिमा; श्रावणी; रक्षाबन्धन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भगवान्‌लाई यज्ञोपवीत दान गर्ने वा परमेश्वरले जनै पहिरेको पहिलो तिथि; श्रावण पूर्णिमा; श्रावणी; रक्षाबन्धन; डोरो बाँध्ने पर्व।

सम्बन्धित शब्दहरू