तन्तु

Romanized: tantu

कपास आदि बटारेर कातिएको मसिनु डोरो; धागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कपास आदि बटारेर कातिएको मसिनु डोरो; धागो।
२.
रेसा।
३.
ताँती; पङ्क्ति।
४.
माकुराको जालो।
५.
सन्तान।
६.
मड्याएको नेपाली कागतमा मसीविना उठाएर वा खाल्डो पारेर बनाइएको डोब।

सम्बन्धित शब्दहरू