अलौपर्व
Romanized: alauparv, alauparwa, alauparw, alauparba
नेपालको एक प्रसिद्ध ऐतिहासिक घटना; जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अलौ+पर्व]
1
नेपालको एक प्रसिद्ध ऐतिहासिक घटना; जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा हराई राजालाई पक्रेको इतिहासप्रसिद्ध घटना।