पर्वतज

Romanized: parvataj, parwataja, parwataj, parbataja

पर्वतमा हुने वा पाइने; पहाडमा उब्जेको वा खनिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पर्वतमा हुने वा पाइने; पहाडमा उब्जेको वा खनिने।

सम्बन्धित शब्दहरू