परखित्तु

Romanized: parakhittu

बिरामीले शरीर रुग्ण भएको अवस्था; शरीर एकदमै कमजोर भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बिरामीले शरीर रुग्ण भएको अवस्था; शरीर एकदमै कमजोर भएको अवस्था।
२.
१ काम नलाग्ने; बेकम्मा।

सम्बन्धित शब्दहरू