परन्तु
Romanized: parantu
पहिलो कथनको विरोध दर्साउने सम्बन्धमा आउने संयोजक; तर; किन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [संस्कृत]
१.
पहिलो कथनको विरोध दर्साउने सम्बन्धमा आउने संयोजक; तर; किन्तु।
२.
(नाम)
अन्त।
३.
आखिरको समय; अन्तिम समय।