जन्तु
Romanized: jantu
जनावर; पशु; प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनावर; पशु; प्राणी।
२.
चौपाया।
३.
अनौठो जीव।
४.
(विशेषण)
मूर्ख; बुद्धिहीन ।