पारख

Romanized: paarakha, paarakh, parakh, parakha

गुणदोष वा असलकमसल छुट्ट्याउने काम; परीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परीक्षा]

१.
गुणदोष वा असलकमसल छुट्ट्याउने काम; परीक्षा।
२.
असलकमसल छुट्ट्याउने बुद्धि; विवेक।

सम्बन्धित शब्दहरू