पारखी

Romanized: paarakhi, paarakhee, parakhee, parakhii

पारख गर्ने; असल, कमसल वा गुण-दोषको जाँच गर्ने; परीक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पारख गर्ने; असल, कमसल वा गुण-दोषको जाँच गर्ने; परीक्षक।
२.
(नाम) जाँचकी।

सम्बन्धित शब्दहरू