पार

Romanized: paara, paar, par, para

नदी, समुद्र आदिको पल्लो किनारा; पल्लो तीर वा तट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदी, समुद्र आदिको पल्लो किनारा; पल्लो तीर वा तट।
२.
आखिरी छेउ, अन्तिम सीमा ।
३.
डाँडा वा पहाडको पल्लो पाटो।
४.
कुनै कामको समाप्ति; सिद्धि।
५.
छुटकारा; मुक्ति; उद्धार ।
६.
अनुकरण; नक्कल।
७.
समाधान (जस्तै- पार लाउनु, पार पाउनु आदि)।

सम्बन्धित शब्दहरू