पारदी
Romanized: paaradi, paaradee, paradee, paradii
धनियाँजस्तो पात भए पनि बास्ना भिन्न हुने एक जातको साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मिजो]
1
धनियाँजस्तो पात भए पनि बास्ना भिन्न हुने एक जातको साग।