विशारद

Romanized: vishaarada, vishaarad, visharada, wishaarada

कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो- शिक्षाविशारद, चिकित्साविशारद आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो- शिक्षाविशारद, चिकित्साविशारद आदि)।
२.
पण्डित; विद्वान्।
३.
उत्तम; श्रेष्ठ।

सम्बन्धित शब्दहरू