विशाल

Romanized: vishaala, vishaal, vishala, wishaala

आकारप्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको; ज्यादै ठुलो; बडेमाको; विस्तृत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आकारप्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको; ज्यादै ठुलो; बडेमाको; विस्तृत ।
२.
ज्यादै अग्लो; उन्नत।
३.
भव्य; सानदार।

सम्बन्धित शब्दहरू