विशालबजार

Romanized: vishaalabajaara, vishaalabajaar, vishaalabajara, vishalabajaara

काठमाडौँको धर्मपथमा चलेको सोही नाउँको एक बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काठमाडौँको धर्मपथमा चलेको सोही नाउँको एक बजार।
२.
नागरिकहरूका सबैजसो उपभोग्य वस्तु एउटै भवनमा प्राप्त गराउने उद्देश्यले स्थापना गरिएको विशाल आकारको बजार।

सम्बन्धित शब्दहरू