चोरबजार

Romanized: chorabajaara, chorabajaar, chorabajara, chorabajar

चोरेर ल्याएका मालसामानहरू किनबेच गर्ने बजार; लुकाईछिपाईकन मालसामान किनबेच गरिने बजार; कालोबजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चोरेर ल्याएका मालसामानहरू किनबेच गर्ने बजार; लुकाईछिपाईकन मालसामान किनबेच गरिने बजार; कालोबजार।

सम्बन्धित शब्दहरू