चोरखर
Romanized: chorakhara, chorakhar, corakhar, corakhara
पुरानो खरको छानो मकाएर पानी चुहिने ठाउँमा बिचबिचमा घुसारिने नयाँ खर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुरानो खरको छानो मकाएर पानी चुहिने ठाउँमा बिचबिचमा घुसारिने नयाँ खर।
२.
छाएको ठाउँमा त्यान्द्रा पारेर तुलुङ झुन्डिएको खर।