खरखर
Romanized: kharakhar, kharakhara
खरखर (kharakhar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खरखर(१)
(नाम [अरबी मू. खर्+अ. (द्वि.)])
१..
मुसा, खरायो आदिले खोसँदा आउने आवाज।
२..
(क्रियाविशेषण)
त्यसरी खोसँदा आवाज आउने किसिमले।
खरखर(२)
(क्रियाविशेषण [खुरुखुरु])
1.
कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु ।