खर
Romanized: khar, khara
खर (khar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खर(१)
(विशेषण [संस्कृत])
१..
कडा स्वभावको; खरो मिजासको।
२..
रामायणको कथाअनुसार रामद्वारा मारिएको एक राक्षस ।
३..
गधा।
खर(२)
(नाम [संस्कृत खड])
1.
बाबियोका जस्ता लामा लामा सिन्के पात हुने, घर, गोठ आदि छाउने काममा प्रयोग गरिने एक प्रकारको झार; सालिम्मो (प. ने.)।