खरकस

Romanized: kharakas, kharakasha, kharakash, kharakasa

काठमा खोल झिक्न वा काठ ताछ्नका निम्ति सोझो चिनु लाउन प्रयोग गरिने, बिचमा सानो किलो गाडेको सिकर्मीको ज्याबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काठमा खोल झिक्न वा काठ ताछ्नका निम्ति सोझो चिनु लाउन प्रयोग गरिने, बिचमा सानो किलो गाडेको सिकर्मीको ज्याबल।

सम्बन्धित शब्दहरू