ककस
Romanized: kakas, kakasha, kakash, kakasa
'कोको' को तिर्यक् रूप (उदा.- ककसले काम गरे, मलाई सुनाऊ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्वनाम [कस+कस]
१.
'कोको' को तिर्यक् रूप (उदा.- ककसले काम गरे, मलाई सुनाऊ)।
२.
'कसकस' को संक्षिप्त रूप।
उदाहरण वाक्य
- ककसले काम गरे, मलाई सुनाऊ