ककनु
Romanized: kakanu
ककनु (kakanu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ककनु(१)
(नाम [संस्कृत कङ्कण])
1.
कानमा लगाउने गहना।
ककनु(२)
(नाम)
1.
औजार वा मेसिनको हातो; औजार र मेसिन सञ्चालन गर्ने अङ्गहरू।