ककनी
Romanized: kakanee, kakanii, kakani
तराई प्रदेशका स्त्रीजातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कङ्कणी]
१.
तराई प्रदेशका स्त्रीजातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना।
२.
पानीको धारो वा त्यस्तो धारो भएको ओस्याइलो ठाउँ।
३.
काठमाडौँको उत्तरपश्चिममा रहेको एक दर्शनीय स्थल।