अचकन
Romanized: achakana, achakan, acakan, acakana
पाँच कल्ली भएको, दुई ठाउँमा मात्र तुना लगाइने लामो कोटजस्तो लबेदा; एक किसिमको लामो दौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ.?]
1
पाँच कल्ली भएको, दुई ठाउँमा मात्र तुना लगाइने लामो कोटजस्तो लबेदा; एक किसिमको लामो दौरा।