अचकल्टो
Romanized: achakalto, acakalto
पूरा नभएको; अधुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सं.अर्ध > प्राकृत अद्ध+कच्च?]
१.
पूरा नभएको; अधुरो।
२.
आधा पाकेको; कट्मिरो।
३.
पूरा परिपक्व नभएको; अर्धशिक्षित।
४.
पूरा काम दिन नसक्ने; अधबेस्रो (अचकल्टो काम; अचकल्टो ठिटो; अचकल्टो पढाइ इ.)।