अजकल्टो
Romanized: ajakalto
अजकल्टो (ajakalto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अजकल्टो(१)
(विशेषण)
1.
अधकल्चो; अच्कल्टो।
अजकल्टो(२)
(विशेषण)
१..
अबुझ केटाकेटी।
२..
पूरै नपाकेको; मकै, जुनेलो आदि भुट्ता फूल नउठेको।